खेलकुद

हैदराबादको पहिलो जित, दिल्ली १५ रनले पराजित

काठमाण्डाै : इण्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । यूएइमा चलिरहेको १३ औं संस्करणको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै जितको सुरुवात गरेको हो । हैदराबादले दिएको १...

पुरा पढ्नुहोस
आईपीएल : कोलकत्ता नाइट राइडर्सको पहिलो जित

काठमाण्डाै : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले सनराईजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । राति भएको खेलमा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा...

पुरा पढ्नुहोस
आईपीएलमा मुम्बई विजयी, कोलकत्ता ४९ रनले पराजित

काठमाण्डाै : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ । बुधबार राति भएको खेलमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको हो । मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकत्ताले पूरा...

पुरा पढ्नुहोस
चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको शानदार सुरुवात

काठमाडौं : चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा शानदार सुरुवात गरेको छ । मंगलबार भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गर्‍यो । सन् २००८ को पहिलो संस्करणको...

पुरा पढ्नुहोस
आईपीएलमा बैंगलोरको विजयी सुरुवात

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । बैंगलोरले हैदराबादलाई १ सय ६४...

पुरा पढ्नुहोस
आईपीएलमा चेन्नईको विजयी सुरुवात, मुम्बई ५ विकेटले पराजित

काठमाण्डौ : १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । गएराति युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात...

पुरा पढ्नुहोस
नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न आवेदन माग

काठमाण्डाै नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको छ । क्यानले सूचनामार्फत राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसहित सात प्रदेशको लागि सात प्रशिक्षक र तीन वटा अन्य पदको लागि आवेदन माग...

पुरा पढ्नुहोस
सिनसिनाटी ओपनको उपाधि जोकोभिचलाई

काठमाण्डौ: विश्व नम्बर एक नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न सिनसिनाटी ओपनको उपाधि जितेका छन् । न्यूयोर्कमा गएराति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएर जोकोभिचले उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले...

पुरा पढ्नुहोस
रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाण्डौ – भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि अब सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् । ...

पुरा पढ्नुहोस
आर्सनल एफए कप फुटबलको फाइनलमा

म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति वेम्वली स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । आर्सनलको जितमा दुवै गोल कप्तान...

पुरा पढ्नुहोस