खेलकुद

अन्तर अर्घाखाँची वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई

विक्रम आचार्य/ शितगंगा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ को आयोजनामा अन्तर अघाखाँची वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ । शितगंगा ६ को खेल मैदान देउरालीमा विहिवार जेष्ठ ११...

पुरा पढ्नुहोस
कपिलवस्तु उस्सुले जित्यो प्रदेश स्तरीय गोल्ड मेडल

भक्तिराम घिमिरे, कपिलवस्तु । पछिल्लो समय उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको कपिलवस्तु उस्सु क्वान ले प्रदेश स्तरीय १३औं रास्ट्रपति रनिङसिल्ड प्रतियोगिता मा गोल्ड मेडल हात पारेको छ । बैशाख १२ र १३ गते बुटलमा भएको खेलमा...

पुरा पढ्नुहोस
शितगंगामा दोस्रो मेयर उपमेयर कप खेलकुद प्रतियोगिता सम्पन्न

विक्रम आचार्य(रातोप्रेस) / ठाडा । अर्घाखाँचीको शितगंगा नगरपालिकाको आयोजनमा दोस्रो मेयर उपमेयर कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शितगंगा- १२ रजियामा आईतबार एक कार्यक्रमका बिच प्रतियोगिता समापन गरिएको छ । यही चैत्र ९ गते देखि...

पुरा पढ्नुहोस
दोस्रो शितगंगा मेयर/उपमेयर कपको व्यवस्थापन पक्ष निकै फितलो : आजको समापन कार्यक्रम भोलीका लागि सर्‍यो

भक्तिराम घिमिरे(रातोप्रेस)/अर्घाखाँची । यहि चैत ९ गतेदेखि शितगंगा नगरपालिकाको आयोजनामा सुरू भएको दोस्रो शितगंगा नगरस्तरीय मेयर/उपमेयर कप खेलकुद प्रतियोगिता फितलो व्यवस्थापनका कारण समापन कार्यक्रम स्थगित भएको छ । पूर्व घोषित गरिएको आज चैत ११ गतेको...

पुरा पढ्नुहोस
लाहापेमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

रातोप्रेस/लाहापे । शितगंगा नगरपालिका वडा नं. ८ मा आयोजित वडा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनमा लाहापे माविको प्राङ्गणमा प्रतियोगिता भएको हो । “सम्पूर्ण युवा एक होऔं, खेलकुदको विकास गरौँ ”...

पुरा पढ्नुहोस
शितगंगा- ९ ठाडाखोलामा वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

रातोप्रेस/ सिद्धारा । अर्घाखाँचीको शितगंगा-९, ठाडाखोलामा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । यही पौष २८ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको आयोजक शितगंगा नगरपालिका वडा नं. ९ को...

पुरा पढ्नुहोस
महिला एसिया कप क्रिकेट : खेल तालिका सार्वजनिक

काठमाडौँ । बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि शुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । टी-२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत...

पुरा पढ्नुहोस
एएफसी एसियन कप छनोटमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टोलीले आज (शुक्रबार) बाट दशरथ रंगशालामा प्रशिक्षण शुरु गरेको हो । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । प्रशिक्षक...

पुरा पढ्नुहोस
बुद्धभूमिमा नगर स्तरीय उसु प्रतियोगिता सम्पन्न (फोटो फिचर सहित)

घनश्याम खनाल/ कपिलवस्तु । मंगलबार जिल्ला उसु संघ कपिलवस्तुको आयोजना तथा बुद्धभुमी नगरपालिकाको आर्थिक सहयोगमा २०७८ चैत १५ गते मंगलबार सञ्चालन भएको एकदिने नगरस्तरिय उसु प्रतियोगिता बुद्धभुमी नगरपालिकाको भृकुटी रंगसालामा आज सम्पन्न भयो । उक्त...

पुरा पढ्नुहोस
बुद्धभूमिमा दोस्रो मेयरकप फुटबल प्रतियोगिता आज सम्पन्न

भक्तिराम घिमिरे/ कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिकाद्वारा बिरपुरमा आयोजना भएको दोश्रो मेयरकप फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । बैशाक ९ गतेदेखि शुरु भएको सो प्रतियोगितामा ८ टिमले नाम दर्ता गराएको मध्ये ७ टिम विच...

पुरा पढ्नुहोस