आर्थिक समाचार

नगरपालिकाको विपद व्यवस्थापन कोषमा कांग्रेस बुद्धभूमिको सहयोग

कपिलवस्तु । नेपाली कांग्रेस बुद्धभूमि नगरपालिकाले आज आईतबार बुद्धभूमि नगरपालिकालाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ । बुद्धभूमि नगरपालिकाले आह्वान गरेको विपद व्यवस्थापन कोषमा नेपाली कांग्रेसले सहयोग गरेको अनुप पोख्रेलले जनकारी दिए । नेपाली कांग्रेस बुद्धभूमि...

पुरा पढ्नुहोस
बुद्धभूमि उद्योग वाणिज्य संघद्वारा बुद्धभूमिको प्रकोप व्यवस्थापन कोषमा सहयोग

गणेश बेल्बासे संगम, कपिलवस्तु । बुद्धभूमि उद्योग वाणिज्य संघ कपिलवस्तुले बुद्धभूमि नगरपालिकाको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि स्थापना गरेको ‘प्रकोप व्यवस्थापन कोष’ मा ५१ हजार रुपैयाँ सहयोग गरेको छ । बुद्धभूमि नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन...

पुरा पढ्नुहोस
पुल्चोक कृषि सहकारीद्वारा सुपथ मूल्यमा उपभोक्तालाई तरकारी

गणेश बेल्बासे संगम, कपिलवस्तु । लकडाउनका कारण बजारमा खाद्यान्नको अभाव झेलिरहेका उपभोक्तालाई कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ इमिलिया स्थित पुल्चोक कृषि सहकारी संस्थाले सुपथ मुल्यमा तरकारी वितरण शुरु गरेको छ । बजारका तरकारी जन्य खाद्य...

पुरा पढ्नुहोस
नेपाललाई यूएईले गरेको सहयोग अविस्मरणीय: डाक्टर अब्दुल गनी अलकुफी

 कपिलवस्तु, कृष्णनगर विश्वमा फैलिएको COVID19 महामारी लाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा कोरोना भाइरसको रोकथामका लागि प्रत्यक्ष रुपमा लडिरहेका स्वास्थ्यक्रमी,सुरक्षाकर्मी,सफाईक्रमी लगायतहरुको लागि सात मेट्रीक टन स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ। सहयोग गरेका स्वास्थ्य...

पुरा पढ्नुहोस
प्रदेश ५ सरकारले प्रत्येक जिल्लालाई कोरोना जोखिम व्यवस्थापन गर्न ७८ लाख रुपैयाँ दिने निर्णय

रुपन्देही । प्रदेश ५ सरकारले कोरोना भाइरस जोखिम व्यवस्थापन गर्न बनेका प्रदेश भित्रका जिल्ला विपद् व्यवस्थापन समितिलाई ७८ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका १२ वटै जिल्लाका विपद् व्यवस्थापन...

पुरा पढ्नुहोस
बुद्धभूमिको राहत कोषमा सहयोग आउनेक्रम जारी, जनप्रतिनिधिद्वारा १ महिनाको सहयोग

गणेश बेल्बासे संगम, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको विपत प्रकोप व्यवस्थापन कोषमा एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेका छन् । नगर कार्यपालिकाको बैठकले कार्यपालिका सदस्यहरुले कम्तिमा १ महिनाको दरले कोषमा रकम जम्मा...

पुरा पढ्नुहोस
शिवराजले दोस्रो चरणको राहत वितरण गर्ने तयारी

दिपक के.सी, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको विपद व्यवस्थापन समितिको बैठक विहिबार सम्पन्न भएको छ । विश्व भरी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको सक्रमण रोकथामका लागी भएका प्रयास र राहत वितरण बैठकमा...

पुरा पढ्नुहोस
वडा अध्यक्ष सापकोटाद्वारा नगरपालिकालाई ६ क्युन्टल २५ किलो चालम सहयोग

माधव बेल्बासे, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले शिवराज नगरपालिकालाई ६ क्युन्टल २५ किलो चामल सहयोग गर्नुभएको छ । विपतको समयमा विपन्न परिवारलाई राहत होस भन्ने उद्देश्यले नगरपालिकालाई चामल सहयोग...

पुरा पढ्नुहोस
बुद्धभूमीको राहत कोषमा एनएमबि बैंकको सहयोग

गणेश बेल्बासे संगम, कपिलवस्तु । विश्व नै कोरोना भाइरस (कोभिड-१९) सँग लडिरहेको समय बुद्धभूमी नगरपालिकाद्वारा स्थापना गरिएको राहत कोषमा सहयोग आउने क्रम जारी छ । नगरमा कोरोनाको संक्रमण रोक्न तथा त्यसलाई महामारीको रुपमा फैलिन नदिन...

पुरा पढ्नुहोस
कालोबजारी रोक्न बुद्धभूमि व्यापार संघको पहल (निर्णय सहित)

गणेश बेल्बासे संगम, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेका बजारको अहिलेसम्म कुनै पनि निकायले अनुगमन गरेका छैनन । बजार तथा पसलहरुको अनुगमन नगर्दा अत्यावश्यक खाद्यान्नमा कालोबजारी भएको उपभोक्ताहरुको गुनासो बढ्दै आएको छ । बजारमा चिनी,...

पुरा पढ्नुहोस