आर्थिक समाचार

लगातार घटेको सुनको मूल्य फेरि बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य शुक्रवार बढेको छ । लगातार तीन दिनदेखि घटेको सुनको मूल्य भने सामान्य महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा आठ सयले बढेको छ । जसअनुसार...

पुरा पढ्नुहोस
खर्च बढ्ने भएपछि तत्काल कर्मचारी नियुक्ति नगरिने

काठमाडौं : जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटरमा चल्ने रेलका लागि आवश्यक कर्मचारीको नियुक्ति तत्कालका लागि नहुने देखिएको छ । कोरोना महामारीका कारण रेल सञ्चालन अनिश्चित भएको र कर्मचारी नियुक्ति गर्दा खर्च बढ्ने तर रेल नचल्ने...

पुरा पढ्नुहोस
चाडपर्व नजिकिँदै गर्दा बजारमा सबै तरकारी महँगो

काठमाडौँ :चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको...

पुरा पढ्नुहोस
भिरमह बेचेर गाउँमा भित्रियो ४० लाख

म्याग्दी :म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार, रुम भन्ने ठाउँमा ६०,...

पुरा पढ्नुहोस
सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्यो, चाँदीको ५ रुपैयाँ घट्यो

काठमाण्डौ : सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार ८...

पुरा पढ्नुहोस
बीमा समितिले दियो निजी प्रयोगशालालाई मान्यताः कोरोना पुष्टि भए भुक्तानी दिने

काठमाडौं: बीमा समितिले निजी प्रयोगशालामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएका बिमीतलाईसमेत मुक्तानी दिने भएको छ। बीमा समितिले आइतबार कोरोना बीमा मापदण्ड, २०७७ तथा कोरोना बीमालेखमा संशोधन गर्दै यो निर्णय गरेको हो। बीमा समितिका कार्यकारी...

पुरा पढ्नुहोस
जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय

काठमाडौं: सरकारले तीन वर्षदेखि रोकिएको कृषि योग्य जग्गाको कित्ताकाट खुला गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट खुलाउने निर्णय गरेको हो। भदौ १८ गते मन्त्रिस्तरिय निर्णय गर्दै कित्ता खुलाउने भएको हो। भू-...

पुरा पढ्नुहोस
रासायनिक मलको कारखाना खोल्न सम्भाव्यता अध्ययन कार्यदल गठन

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले स्वदेशमै रासायनिक मलको कारखाना खोल्न सम्भाव्यता अध्ययन कार्यदल बनाएका छन्। मन्त्री भुसालले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयका सचिव राजेन्द्र भारीको नेतृत्वमा रासायनिक मल कारखाना सम्भाव्यता अध्ययन...

पुरा पढ्नुहोस
मल नल्याउने दुई कम्पनीसँगको ठेक्का रद्ध : धरौटी जफत, कालोसूची राखिने

काठमाडौं : समयमै रासायनिक मल आपूर्ति नगर्ने दुई नेपाली कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । देशका विभिन्न स्थानमा मल नपाउँदा किसान आन्दोलित हुन थालेपछि समयमै मल नल्याउने ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ...

पुरा पढ्नुहोस
‘निजी ल्याबको रिपोर्ट सरकारलाई मान्य हुने, बीमा कम्पनीलाई किन नहुने ?’

काठमाण्डाै – स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालाले दिएको पीसीआर रिपोर्टलाई पूर्ण मान्यता दिइएकाले अरुले पनि यसैलाई आधिकारिक मान्नुपर्ने बताएको छ । निजी प्रयोगशालामा पीसीआर जाँच भएका रिपोर्टलाई मान्यता नदिने बीमा कम्पनी र बीमा समितिले निर्णय गरिसकेका...

पुरा पढ्नुहोस