आर्थिक समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हिजाे पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ ।...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार...
पुरा पढ्नुहोसकाठमाडौँ । साताको अन्तिम दिन आज सुको मूल्य तोलामा पाँच सयले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य...
पुरा पढ्नुहोसविक्रम आचार्य, रातो प्रेस डटकम । अत्यावश्यक बाहेक शितगंगा क्षेत्रका अन्य पसलहरु मंगलबार बन्द गर्ने निर्णय भएको छ । शितगंगा उद्योग वाणिज्य संघको शुक्रबार बसेको बैठकले मंगलबार बन्द गर्ने निर्णय गरेको हो । यस अघि बजार...
पुरा पढ्नुहोसनिशाल निरु, शितगंगा । अर्घाखाँचीकाे जिल्लाकाे शितगंगा नगरपालिका- २ सितापुरमा स्थित शितगंगा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडकाे तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । संस्थाकाे अध्यक्ष बिष्णु अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएकाे...
पुरा पढ्नुहोसकाठमाडाैँ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका बेला सरकारले आयकर बुझाउन निर्देशन दिएको छ। आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७७/७८ को कारोबारको अनुमानित करको...
पुरा पढ्नुहोसगणेश बेल्बासे संगम, राताे प्रेस संवाददाता । कपिलवस्तु : ज्याेति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम प्रसाद भुसालले जिल्लाकाे उत्कृष्ट सहकारी बनाउने बताउनु भएकाे छ । ज्याेति बचत तथा ऋण सहकारी संस्था लि. काे १८औं...
पुरा पढ्नुहोसटीकापुर : टीकापुर उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण रोकिएको मेला महोत्सव सञ्चालन गर्न माग गरेको छ। विशेषगरी उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने महोत्सव तथा व्यापार मेला सञ्चालनका लागि सरकारसँग आवश्यक समन्वय भइरहेको उद्योग...
पुरा पढ्नुहोसभक्तिराम घिमिरे, कपिलवस्तु । ज्याेति बचत तथा ऋण सहकारी संस्था लि. काे १८औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ मा रहेकाे ज्योति बचत तथा ऋण सहकारी संस्थाको १८औं बार्षिक साधारण...
पुरा पढ्नुहोससचिन बोहोरा, शितगंगा । श्री बराह बचत तथा ऋण सहकारी सस्था लि. को १८ औं साधारणसभा तथा ९ औ अधिवेशन सम्पन्न भएको छ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ३ ठाडा स्थित उक्त सहकारीले अाफ्नाे १८...
पुरा पढ्नुहोस