अन्तरास्ट्रिय समाचार
एजेन्सी । राष्ट्रपति अशरफ गानीले देश छाडेपछि तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन नसकेको समाचारमा...
पुरा पढ्नुहोसजेन्सी-कार्लोस एन्चलोटीले रियल म्याड्रिडको प्रशिक्षकका रुपमा आफ्नो दोस्रो कार्यकाल उत्कृष्ट तवरले सुरु गरेका छन् । रियलले शनिबार राती अलाभ्सलाई ४–१ ले हराउँदै लिगमा विजयी सुरुवात गरेको हो । खेलको ४८ औं मिनेटमा करिम बेन्जेमाले गोल...
पुरा पढ्नुहोसएजेन्सी । अफगानिस्तानमा तीन दिनमा २७ बालबालिका मारिएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार तालिबान र सरकारी फौजबीच सङ्घर्ष जारी रहेकासमयमा तीन दिनमा २७ बालबालिका मारिएको हो । युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धि भएको प्रति आफू...
पुरा पढ्नुहोसएजेन्सी – पाकिस्तानमा रहेको एक मन्दिरमा उग्रवादीहरूले आक्रमण गरेलगत्तै बंगलादेशमा पनि चार मन्दिरमा तोडफोड गरिएको घटना सार्वजनिक भएको छ ।५० भन्दा बढी हिन्दूहरूको घरमा आक्रमण पनि गरिएको छ । खुलना जिल्लामा शनिवार भएको यस घटनामा...
पुरा पढ्नुहोसएजेन्सी । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ । त्यहाँका अधिकारीहरुले शनिबार पनि यहाँ चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ...
पुरा पढ्नुहोसलिमा : पेरुको अयाकुचो क्षेत्रमा यात्रुवाहक एक बस दुर्घटना हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ । अरु दर्जनौँ यात्रु घाइते छन् । उक्त बस स्थानीय समय अनुसार बिहान ३ बजे अयाकुचोबाट अरेक्वीतर्फ जाँदै थियो...
पुरा पढ्नुहोसविश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । फेसबुकमा अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको...
पुरा पढ्नुहोसएजेन्सी । उत्तर कोरियामा एक किलो केराको मूल्य ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको छ । दक्षिण कोरियाली संस्था एनकेन्युजका अुनसार सीमानाकाबाट दैनिक उपभोग्य सामग्रीहरु नभित्रिएपछि महंगी बढेको हो । केरा, स्याम्पुसँगै तेल,...
पुरा पढ्नुहोसएजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ४ हजार ५२९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको...
पुरा पढ्नुहोसफाईल तस्बिर एजेन्सी । चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्ने भएको छ। वैज्ञानिकहरुका अनुसार आइतबार सबेरै चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा प्रवेश गर्ने छ। लङ्ग मार्च–५ बी रकेटको मुख्य भाग खस्न लागेको हो। गएको महिना चीनको नयाँ अन्तरिक्ष केन्द्रको...
पुरा पढ्नुहोस