अन्तरास्ट्रिय समाचार

भारतीय सेनाध्यक्ष नरवणे भोलि नेपाल आउँदै, सम्बन्ध सुधारकाे अपेक्षा

काठमाण्डाै – भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार (भाेलि) नेपाल आउँदै हुनुहुन्छ । नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे भोलि नेपाल आउन लाग्नुभएको हो । नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति...

पुरा पढ्नुहोस
टस जितेको हैदराबाद मुम्बईविरुद्ध बलिङ गर्दै

काठमाण्डौ : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स खेलिरहेका छन् । शारजाह क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको हैदराबाद पहिले बलिङ गरिरहेको छ । लिग चरणको अन्तिम खेलमा प्लेअफमा...

पुरा पढ्नुहोस
टर्की र ग्रिसको टापुमा शक्तिशाली भूकम्प

काठमाण्डौ : टर्की र ग्रिसको टापुमा भूकम्पका कारण घर भत्किँदा २२ जनाको ज्यान गएको छ । टर्कीको एइजिन तट र सामाेसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण...

पुरा पढ्नुहोस
आईपीएल : हैदराबादको सहज जित, राजस्थान ८ विकेटले पराजित

काठमाण्डाै : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । यूएईमा राति भएको खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८...

पुरा पढ्नुहोस
आईपीएल : टस जितेको हैदराबाद राजस्थानविरुद्ध बलिङ गर्दै

काठमाण्डाै : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले रोयल राजस्थान र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको हैदराबादले बलिङ गरिरहेको छ । १३ औँ संस्करणको प्रतियोगिता चलिरहँदा...

पुरा पढ्नुहोस
आईपीएल :बेङ्ग्लाेरकाे सातौं जित, कोलकत्ता ८ विकेटले पराजित

काठमाण्डाै : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरले सातौं जित निकालेको छ । यूएईको शेख जायद क्रिकेट मैदानमा राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बेङ्ग्लाेरले सातौं जित निकालेको...

पुरा पढ्नुहोस
आईपीएल : राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो

काठमाण्डाै : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ । यूएईको शेख जायद क्रिकेट मैदानमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्ग्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको...

पुरा पढ्नुहोस
आईपीएल : सुपर ओभरमा पञ्जाबको जित, प्लेअफको सम्भावना कायमै

काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ । जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । दुई पटकसम्म सुपर ओभरमा पुगेको खेलमा पञ्जाबले दोस्रो सुपर...

पुरा पढ्नुहोस
भारतका केही राज्यमा आजदेखि विद्यालयहरु खुल्ने, मुम्बईमा रेल पनि चल्ने

काठमाण्डौ : भारतका केही राज्यमा आजदेखि विद्यालय खुल्ने भएका छन् । पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चललगायत प्रदेशमा आजदेखि विद्यालयहरु स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तसहित खुल्दैछन् । उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका...

पुरा पढ्नुहोस
आईपीएल : पञ्जाबको दोस्रो जित, बेङ्ग्लोर ८ विकेटले पराजित

काठमाण्डौ : इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा किङ्ग्स इलाभेन पञ्जाबले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले पराजित गरेको हो। सारजाहमा बेङ्ग्लोरले दिएको १७२ रनको लक्ष्य पञ्जाबले...

पुरा पढ्नुहोस