अन्तरास्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ ।डेमोक्रेट्स सांसदहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु गरेका हुन् । राष्ट्रपति ट्रम्पविरुद्ध युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेस्कीसँग एक जना नेतामाथि लागेको भ्रष्टाचारको मुद्धाको छानविन गर्न...

पुरा पढ्नुहोस
सिरियामा जारी युद्ध अन्त्यका लागि रुसद्वारा एकतर्फी युद्धविरामको घोषणा

काठमाडौं । रुसले उत्तरपश्चिमी सिरियामा एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको छ । सिरियाका बिस्थापित नागरिकहरु सीमा क्षेत्रबाट टर्की प्रवेश गर्न लागेपछि रसियाले एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सिरियामा जारी युद्धका कारण...

पुरा पढ्नुहोस
बंगलादेशमा सुकुम्बासी बस्तीमा भीषण आगलागी, १५ हजार घर ध्वस्त

काठमाडौं  / बंगलादेशको राजधानी ढाकामा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । आगलागीका कारण ५० हजार मानिस घरबार बिहीन भएका छन् । शुक्रबार अबेर राति भएको आगलागीमा चालन्तिका सुकुम्बासी बस्तीका झण्डै १५ हजार घर नष्ट...

पुरा पढ्नुहोस
चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध

काठमाडौं । चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौति दिएको टिप्पणी चीनले गरेको छ । तीन दिने...

पुरा पढ्नुहोस
अमेरिकाकाे भिसा र ग्रीन कार्ड लिन अब कडा नियम

काठमाडौँ– अमेरिकाले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने  प्रक्रियामा कडाइ गरेको छ । आप्रवासीका मामलामा सुरुदेखि नै कठाेर बन्दै आएकाे ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीलाई कडाइ गर्ने निर्णय...

पुरा पढ्नुहोस
पहिलो महिला मुख्यमन्त्री एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

  काठमाडौ । भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। स्वराजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो। भारतीय संचारमाध्यमका अनुसार सुषमा स्वराजको हृदयघातका कारण निधन भएको हो। हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो। सुषमा...

पुरा पढ्नुहोस
अमेरिकाकाे ओहायाे राज्यमा गाेलीकाण्ड: ९ जनाकाे ज्यान गयाे

  अमेरिकाको ओहायो राज्यमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको ज्यान गएको प्रहरी अधिकारीहरुले जनाएका छन् । घटनामा बन्दुकधारी पनि मारिएको डेटन प्रहरीले जनाएको छ । त्यस्तै गोलीकाण्डमा अन्य १६ जना घाइते भएका छन्...

पुरा पढ्नुहोस
पाकिस्तान विमान दुर्घटना अपडेट : आवासीय क्षेत्रमा सेनाको विमान खस्दा १७ जनाको मृत्यु

एजेन्सी ।पाकिस्तानको रावलपिण्डीमा सेनाको एक विमान दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा १२ जना सर्वसाधारण र ५ जना चालक दलका सदस्यसहित १७ जनाको ज्यान गएको पाकिस्तानी सञ्चार...

पुरा पढ्नुहोस