अन्तरास्ट्रिय समाचार

बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण

काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने...

पुरा पढ्नुहोस
कोरोनाको संक्रमण बढ्दै इरानमा ७० हजार कैदी छाडिएका

  काठमाडौं-कोरोनाको संक्रमण बढ्दै जाँदा इरानमा ७० हजार कैदीहरुलाई छाडिएका छन् । ती कैदीहरुलाई अस्थायी रुपमा मात्रै छाडिएका हुन् ।अहिले इरानमा कोरोनाभाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भइसकेको छ भने ७ हजार १ सय ६१...

पुरा पढ्नुहोस
नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक

  नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको...

पुरा पढ्नुहोस
कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुग्याे

काठमाण्डौ – कोभिड–१९ का कारण अमेरिकाकाे क्यालिफाेर्नियामा पहिलाे व्यक्तिकाे ज्यान गएपछि राज्यले आपत्काल घोषणा गरेकाे छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको ज्यान गएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको...

पुरा पढ्नुहोस
अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु

  काठमाडौं – अमेरिका–कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ ।वासिङ्टन राज्यमा सोमबार थप ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टी अस्पतालमा भर्ना भएकामध्ये ६...

पुरा पढ्नुहोस
मलेसियाका नयाँ प्रधानमन्त्री मोहिउद्दीन यासिनद्वारा शपथ

क्वालालम्पुर, एएफपी – मलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिनु भएको छ । चौरानब्बे वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय...

पुरा पढ्नुहोस
कोरोनाको कारण अमेरिकामा पनि एक को मृत्यु

काठमाण्डौ – कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक को मृत्यु भएको छ । वाशिङ्टनमा उपचारको क्रममा रहेका एक को मृत्यु भएको छ अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । कोरोनाको कारण एक...

पुरा पढ्नुहोस
मुशर्रफलाई साथ दिँदै अघि बढ्यो पाकिस्तानी सेना, मृत्युदण्डको फैसलाप्रति कडा आपत्ति

काठमाडौं :आफ्ना पूर्वप्रमुख परवेज मुशर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति आपत्ति जनाउँदै पाकिस्तानको सेना उनको पक्षमा उभिएको छ। इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मुशर्रफलाई मृत्युदण्ड दिने फैसला...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

काठमाडौँ, २ पुस । पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्ड सुनाइएकोमा सेनाले आपत्ति जनाएको छ । मेजर जनरल आसिफ गफूरले अदालतको फैसलाले ‘अनगिन्ति पीडा र वेदना दिएको’ प्रतिक्रिया दिए । मुशर्रफमाथि अदालतको फैसलापछि उच्च सैन्य अधिकारीहरुको...

पुरा पढ्नुहोस
भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

पटना- भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ । भारतीय जलवायु विज्ञान विभागका अनुसार...

पुरा पढ्नुहोस