अन्तरास्ट्रिय समाचार

काेराेना भाइरसलाई हराउन कुनै ‘चाँदीकाे गाेली’ छैन : डब्ल्यूएचओ

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेराेना भाइरसलाई हराउनकाे लागि कुनै ठाेस उपचार पत्ता नलाग्ने हाे कि भन्ने सम्भावना रहेकाे जनाएकाे छ । विश्व स्वास्थ्य सङ्गठनका निर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले एक भर्चुअल...

पुरा पढ्नुहोस
भारतमा सङ्क्रमित धेरै भएका ठाउँमा भदौ १५ सम्म लकडाउन

भारतले कोरोना सङ्क्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा ३१ अगष्ट अर्थात भदौ १५ गतेसम्म नै...

पुरा पढ्नुहोस
चीनले मङ्गल ग्रहमा यान पठायाे

काठमाण्डाै – चीनले कोरोना भाइरस महामारीका बीच मङ्गल ग्रहमा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । मङ्गल ग्रहमा चीनले पहिलो पटक अन्तरिक्ष यान प्रक्षेपण गरेको हो । चीनको हेनान प्रान्तको वेनचाङ्ग अन्तरिक्ष केन्द्रबाट तियानवेन वान नाम...

पुरा पढ्नुहोस
चीनले दियो पोखरी फुट्न सक्ने सङ्केत, भोटेकोशी किनारका बस्ती सार्न प्रशासनको अनुरोध

काठमाण्डाै – चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको जोखिम बढेको छ । ठूलो पानी परिरहेकाले न्यालममा रहेको पोखरी फुट्न सक्ने जानकारी चिनियाँ अधिकारीले दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार...

पुरा पढ्नुहोस
भारतमा टिकटक सहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध

काठमाडौं । भारत सरकारले टिकटकसहितका चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको छ । टिकटक सहितका ५९ चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एप भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने...

पुरा पढ्नुहोस
पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्धमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले शनिबार उनीविरुद्ध मुद्दा दायर गरेको हो । सरिफसँगै अन्य ३ जनालाई पनि ३४ वर्ष अगाडि पन्जाब प्रान्तको जग्गासम्बन्धी काम...

पुरा पढ्नुहोस
अमेरिकामा चिनियाँ अधिकारीलाई प्रवेश गर्न प्रतिबन्ध

फाईल फोटो एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । पोम्पियोका अनुसार ती चिनियाँ अधिकारीले हङकङको स्वतन्त्रतालाई संकुचित पार्न क्रियाशील भएकाले अमेरिकामा प्रतिबन्ध...

पुरा पढ्नुहोस
भारत-चीन विवादलाई शान्तिपूर्ण रुपमा समाधान गर्न नेपालको सुझाव

फाईल फोटो काठमाडौं । भारत र चीन विचको सीमा विवादलाई शान्तिपूर्ण रूपमा समाधान गर्न नेपालले सुझाव दिएको छ। लद्दाखको गलवान उपत्यका क्षेत्रमा देखिएको सीमा समस्याबारे शनिबार नेपालले औपचारिक प्रतिक्रिया दिएको हो। परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरी...

पुरा पढ्नुहोस
डीभी चिठ्ठाको नतिजा आज प्रकाशन हुँदै, यस्तो छ हेर्ने तरिका

काठमाडौं । अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा आज शनिबार प्रकाशन हुने भएको छ। अमेरिकी दूतावासका अनुसार डीभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार शनिबार राति ०९:४५ बजे प्रकाशन हुने भएको हो। त्यसका लागि...

पुरा पढ्नुहोस
इजरायलमा चिनियाँ राजदूत दु वेई मृत अवस्थामा भेटिए

File picture चिनियाँ राजदूत दु वेइ मृत भेटिएका छन्। इजरायलको राजधानी तेल अभिभस्थित आवासमा राजदूतको शव भेटिएका इजरायली प्रहरी प्रवक्ताले जानकारी दिएका छन्। राजदूतको मृत्युको कारण इजरायली प्रहरीले खुलाएको छैन। ५७ वर्षीय दु वेइ गत फेब्रुअरीदेखि...

पुरा पढ्नुहोस