अन्तरास्ट्रिय समाचार

युट्युबले तीन महिनामै हटायो एक करोड १४ लाख भिडियो

भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ। ...

पुरा पढ्नुहोस
महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिए, उद्धारकाे काम चल्दै

काठमाण्डाै – भारत महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिएका छन् । एक जनाको ज्यान गएको छ । हिजो बेलुकी महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पुरिएकामध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ । एक...

पुरा पढ्नुहोस
एउटै व्यक्ति दोस्रोपटक कोरोनाबाट संक्रमित, विशेषज्ञले भने– दुर्लभ घटना

काठमाडौं: हङकङमा एउटै व्यक्ति दुई पटक कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ । बैज्ञानिकहरुले यसलाई संसारकै पहिलो घटना भनेका छन् । ३० वर्षभन्दा बढीका ती व्यक्ति पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित...

पुरा पढ्नुहोस
एकजना कोरोना संक्रमित पत्ता लगाउन राज्यको एक लाख ४ हजार रुपैयाँ भन्दा धेरै खर्च

काठमाडौं : सरकारले यो वर्षको तीज कुनै रमझम नगरी घरमै बसेर मनाउन आग्रह गरेको छ। मानिसहरु नातागोताकहाँ जाँदा आउँदा कोरोना फैलिन जोखिम झन् बढेको भन्दै सरकारले यस्तो आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

पुरा पढ्नुहोस
भारतमा एकैदिन ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण

काठमाण्डाै : भारतमा गएको २४ घण्टामै ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएकाे छ । भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको र नौ सय ८१ जनाकाे ज्यान गएको भारतीय...

पुरा पढ्नुहोस
nepaltelecome
एसईईका विद्यार्थीलाई टेलिकमको अफर, सिम कार्ड र मासिक ३ हजार एमबी डाटा निःशुल्क

काठमाण्डौ – नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ । टेलिकमले एसईईमा सहभागी विद्यार्थीलाई निःशुल्क सिम कार्ड र सीमित भ्वाइस कल तथा इन्टरनेट डाटा प्याक पनि निःशुल्क...

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् । राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई...

पुरा पढ्नुहोस
रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाण्डौ – भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि अब सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् । ...

पुरा पढ्नुहोस
फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस

काठमाडौं : फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो । फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले...

पुरा पढ्नुहोस
लेबनानको राजधानी बेरुतमा विस्फोट : ७० जनाको ज्यान गयो, चारहजार भन्दा बढी घाइते

काठमाण्डौ: लेबनानको राजधानी बेरुतमा मंगलबार विस्फोट हुँदा कम्तिमा ७० जनाको ज्यान गएको छ । चार हजार भन्दा बढी घाइते भएका त्यहाँकाे स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएकाे छ । भारी विस्फोटक सामाग्री भएको गोदाममा...

पुरा पढ्नुहोस