अन्तरास्ट्रिय समाचार
रियाद । साउदीबाट विभिन्न कारणले नेपाल फर्किन नपाएकाहरूका लागि रियादस्थित नेपाली दूतावासले एक्जिट भिसा प्रोसेसिङ गर्ने भएको छ । कम्पनीले अकामा नबनाइदिएको वा अकामा नवीकरण नगरिदिएको वा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नपाएकाहरूको एक्जिट...
पुरा पढ्नुहोसकिभ । युक्रेनले २४ फेब्रुअरीबाट रुसले आक्रमण शुरु गरेयता २६ हजार बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनका सेना प्रमुखले मंगलबार यस्तो जानकारी दिएका हुन् । युक्रेनी सेनाका अनुसार २६ हजार रुसी सैनिक मारिनुका...
पुरा पढ्नुहोसकिभ । रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी मिसाइल हमलामा अन्य १३ जना घाइते भएका छन् । खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम...
पुरा पढ्नुहोसनयाँदिल्ली । भारतले सुरक्षाको कारण देखाउँदै ५४ चिनियाँ एपमागि प्रतिबन्ध लगाएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतले मुलुकको राष्ट्रिय सुरक्षाको लागि जोखिमपूणर् रहेको भन्दै उक्त एपमाथि प्रतिबन्ध लगाउने निणर्य गरेको हो । यसअघि पनि...
पुरा पढ्नुहोसएजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो । मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा...
पुरा पढ्नुहोसनयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार...
पुरा पढ्नुहोसनयाँदिल्ली । भारतमा शनिबार २ लाख ६९ हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । १ लाख २२ हजार ३११ जना निको भएका छन् जबकी ३०९ जनाको मृत्यु भएको छ । यसैगरी सक्रिय संक्रमित अर्थात् उपचार...
पुरा पढ्नुहोसएजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड...
पुरा पढ्नुहोसनयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख...
पुरा पढ्नुहोसअदिस अबाबा । अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ सङ्क्रमितहरूको सङख्या शुक्रबारसम्ममा ८३ लाख एक हजार १६८ पुगेको अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले (अफ्रिका सीडीसी)ले जानकारी गराएको छ । अफ्रिकी संघ (एयू)को विशेष स्वास्थ्य सेवा...
पुरा पढ्नुहोस