बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

लाहापेमा विविध कार्यक्रम गरी मनाईयो ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवश

रातोप्रेस/ अर्घाखाँची । विभिन्न कार्यक्रमको आयोजना गरी अर्घाखाँचीको शितगंगा-८ लाहापेमा ११४ औँ अर्न्तराष्ट्रिय महिला दिवस मनाईएको छ । शितगंगा-८ वडा कार्यालयको आयोजनामा हिजो खुला नृत्य प्रतियोगिता तथा अन्तरकृया कार्यक्रम आयोजना गरि मनाईएको हो । “महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुल नारालाई सफल बनाउन महिला दिवसको अवसरमा खुला नृत्य प्रतियोगिता तथा अन्तरकृया आयोजना गरिएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधी, महिला समुहका अगुवा दिदिबहिनी, नेतृ, शिक्षक तथा कर्मचारी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने सबै समूहलाई नगद र प्रमाणपत्र प्रदान गरिएको वडा सचिव मिना पन्थीले जानकारी दिनु भयो ......

१४ औँ महिला दिवशको अवसरमा लाहापेमा नृत्य प्रतियोगिता हुने

रातोप्रेस/ अर्घाखाँची । ११४ औँ अन्र्तराष्ट्रिय महिला दिवस-२०८० को अवसरमा लाहापेमा नृत्य प्रतियोगिता हुने भएको छ । शितगंगा-८ वडा कार्यालयको आयोजनामा फागुन २५ गते वडा कार्यालय लाहापेमा खुला नृत्य प्रतियोगिता सहित विविध कार्यक्रम आयोजना गरिने भएको हो । “महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुल नारालाई सफल बनाउन नृत्य प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष रुकेश आलेले बताउनु भयो । कार्यक्रममा महिला समुहका अगुवा दिदिबहिनी, महिला नेतृ, महिला शिक्षक तथा कर्मचारी लगायत सम्पुर्ण सरोकारवालाहरू लाई उपस्थितिको लागि अनुरोध गरिएको छ । प्रतियोगिता सहितको उक्त कार्यक्रम बिहान ११ बजेबाट सुरू हुने ......

रास्वपामा स्वेच्छिक शुल्क तिरेर सदस्य बन्न पाइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ। मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी सचिवालयको बैठकले सदस्यताबारे यस्तो व्यवस्था गरेको हो । रास्वपाले यसअघि सदस्यता शुल्क एक हजार रुपैयाँ कायम...

अन्तर्वार्ता : पार्टीले अन्याय गरे पनि वडाबासीले न्याय गर्नुहुन्छ – भट्टराई

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ मा स्वतन्त्र उमेद्वार खेमराज भट्टराईले...

२० हजार दर्शकले अवलोकन गरेको तेस्रो शितगंगा महोत्सवमा २ करोडको कारोबार

अर्घाखाँची / विक्रम आचार्य । जिल्लाको शितगंगामा कृषि, पर्यटन, उद्योग-व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा निर्भरताको मुल आधार भन्ने मुल नाराका साथ माघ १२ देखि सुरु भएको महोत्सव १४ दिनको हिजो बिहिवार समापन भएको छ...

शितगंगा-९ मा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न, प्रगतिशिल युवा क्लब प्रथम

अर्घाखाँची : माघे संक्रान्तिको अवसरमा पूर्व सन्ध्यामा आयोजित दोस्रो वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता शितगंगा-९ ठाडाखोलामा सम्पन्न भएको छ । पौष २८ देखि २९ गते २ दिनसम्म  संचालन भएको प्रतियोगिता शितगंगा-९ को आयोजना तथा प्रगतिशिल युवा क्लब र सुन्दर समाज युवा क्लबको सह-...

शितगंगा- ९ ठाडाखोलामा वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

अर्घाखाँचीको शितगंगा-९, ठाडाखोलामा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने...

शितगंगामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

शितगंगा । अर्घाखाँचीको शितगंगा नगरपालिकाको छैठौँ अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ...

शितगंगा नगरपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु

विक्रम आचार्य/ शितगंगा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा छैटौ राष्ट्रपति रनिङ शिल्ड...

वडा अध्यक्ष भुसालले देखाए शिक्षा क्षेत्र सुधारमा अग्रसर

अर्घाखाँची । देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिका वडा नं. ११ का...

सक्षम शिक्षक बन्न यि वेब साइटहरू प्रयोग गर्नुहोस ।

अहिलेको युग डिजिटल युग हो । तपाई जुनसुकै सेवामा भए पनि...

नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालन

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी...