बुधबार, साउन २८, २०७७

लकडाउनको समयमा सुनसान देखिने बुद्धभूमि नगरपालिकाका दुई तस्बिरहरु (फोटो फिचर)

कपिलवस्तु । नेपालमा लामो समय देखिको वन्दावन्दीका कारणले गाँउ शहरका सडकहरु सुनसान छ्न । यस्तो सुनसानको अवस्थामा रातोप्रेस डटकमको फोटो फिचरका लागि लिएका दुई तस्विरहरु तपाई हेर्न सक्नुहुन्छ । साथै लाईक, कमेन्ट र शेयर गरी सहयोग गर्नुहुन अनुरोध छ ।

बुद्धभूमिको सुन्दर तस्बिर

 

बुद्धभूमिको सुन्दर तस्विर

फोटो सौजन्य : मनिष खनाल