शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीका आचार्यलाइ टप १४ मा पुग्न हजुरको भोटको आवश्यक

 

अर्घाखाँची/

देशकै ठुलो मौलिक गायन रियालिटि शो नेपाल लोक स्टार को टप 16 मा पुग्न सफल अर्घाखाँचीको शितगंगका ५ चिसापानीका सुशिल आचार्यलाइ अब टप 14 मा पुग्न को लागि हजुरको भोटको आवश्यकता छ । भोट गर्न को लागि तपाईंको मोबाईल को message box मा गइ L लेखेर एउटा स्पेस छोडेर 03 लेखी (L 03) 37000 मा सेन्ड गरिदिनु होला । साथै IME pay को app डाउनलोड गरेर पनि भोट गर्न सक्नुहुनेछ । भोट गर्ने समय  बिहिवार साझ 8:30 देखि आज शुक्रबार दिउसो 12 बजे सम्म ।