बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा-१२ मा ५ शैयाको क्वारेन्टाइन तयार

अर्घाखाँची । विश्वमानै माहमारिको रुप लिएको कोरोना (COVID-19) बाट बच्न तथा नियन्त्रणको लागि शंकास्पद व्यक्तिलाई राख्न शितगंगा नगरपालिका वडा नं. १२ मा ५ शैयाको क्वरेन्टाइन कक्ष तयार भएको छ ।

शंकास्पद एवं तेस्रो मुलुकबाट आउने व्यक्तिलाई क्वरेनटाइनमा राख्न सोही वडाको डोहोटे स्थित कन्या आ.वि. मा राम्रो सरसफाइ सहितको बस्न र खान व्यवस्था गरिएको छ । तेस्रो मुलुकबाट आउने तथा कोरोना संक्रमणको लक्षण भएकालाई क्वारेन्टाइनमा आउन वडा अध्यक्ष बाबुराम गैरेले आग्रह गर्नु भएको छ ।