बुधबार, चैत्र २६, २०७६

शितगंगा -१४ ले तयार गर्‍यो अन्य देशबाट आउने नेपाली नागरिकको विवरण

गणेश बेल्बासे संगम, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ ले वडा भित्र अन्य देशहरुबाट आउने नेपाली नागरिकको विवरण संकलनको कार्य सम्पन्न गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाका सम्पूर्ण ६१ वटै वडाहरुलाई १५ दिन यता अन्य देशबाट आएका व्यक्तिहरुको यथार्थ विवरण तयार गरी पेश गर्न आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले यही चैत्र १२ गते १२ बजे भित्र कार्यालयमा विवरण अनिवार्य उपलब्ध गराउन अनुरोध गरेको छ । साथै सोही विवरणमा नाम, थर, वतन, कुन देशबाट कहिले आएको हो र हाल उनीहरुको अवस्थाको बारेमा खुलाई विवरण पेश गर्न समेत आग्रह गरेको हो ।

 

सोही निर्देशन अनुसार डाटा संकलनको कार्य सम्पन्न भए संगै रातोप्रेस डटकमलाई जानकारी गराई सार्वजिक गर्नु भएको छ । विवरणमा तपशिलका वडाका वडाका नागरिकको नाम र ठेगाना उल्लेख गरिएको छ ।

 

मुन्द्रीबास : ३ जना १. बिकास परियार
२. लक्षमण परियार
३. दुर्गा खम्चाकी

बिक्रम : १२ जना १. गोबिन्द खत्री
२. प्रदीप सुर्यबसी
३. चुर ब. सारु
४. दल ब. राना
५. सुमन वि.क.
६. कमल वि.क.
७. बिमल वि.क.
८. नारायण मुखिया
९. छबिलाल ढेडी
१०. भिम ब. थापा
११. पदम थापा

गन्दी : ३ जना १. मिना सारु
२. जीवन दर्लामी
३. दान ब. राना

बौरि : १ जना १. कमल अधिकारी

करेचुली : २८ जना
१. टेक ब. बलाल
२. टेक ब. सुर्यबसी
३. ओम ब. परियार
४. वीर ब. न्यौपाने
५. जग ब. सुर्यबसी
६. गिरि ब. रास्कोटी
७. गणेश सिजाली
८. लोक ब. रास्कोटी
९. लिल ब. सिजाली
१०. टेक ब. सिजाली
११. नर ब. पहराइ
१२. गगा पहराई
१३. बेद ब. खम्चाकी
१४. भुमिकला खम्चाकी
१५. नवीन सिजाली
१६. यम ब. राना
१७. जग ब. सिजाली
१८. यम ब. राना
१९. पुरन राना
२०. हेम ब. राना
२१. छबिलाल राना
२२. रुक ब. राना
२३. यम ब. राना
२४. तारा ब. राना
२५. तिरा राना
२६. रबि पान्डे
२७.दिनेस पान्डे
२८. कमल पान्डे