बुधबार, चैत्र २६, २०७६

गणेश अधिकारीको एकपछि एक हिट गित बजारमा

 

अर्जुन बेल्बासे कपिलवस्तु,

चर्चित लोक तथा दोहोरी गायक, सर्जक गणेश अधिकारीको देउ न राधा देउ सार्वजनिक भएको छ । विभिन्न गितबाट हिट भएका अधिकारीको निकै चर्चित देय न राधा देउ सार्वजानिक भएको हो ।

हिट लोक दोहारी तथा एकल गीत सार्वजनिक गरिरहेका अधिकारीले समाजिक यर्थाथ परक गित रहेको बताउनु भयो । गीतमा गायक अधिकारी र देवी घर्तीको शब्द तथा अधिकारीकै संगीत रहेको छ ।

गीतमा कलाकार आशिर प्रताप जंग, सारिका केसी, गायक स्वय्र अधिकारी र को अभियन रहेको छ । गीतको निर्देशन कपिल लामाले गरेका हुन भने गीतलाई योग्शना डिजिटल म्युजिक प्रालिको अफिसियल युट्युव मार्फत सार्वजनिक गरिएको हो ।