शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेकपा कपिलवस्तुले जिल्लाको समग्र रणनैतिक योजना निर्माण गर्ने

 

कपिलवस्तु :नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) कपिलवस्तुले जिल्लाको समग्र रणनैतिक योजनाका लागि स्थानिय तह विभागका उप्रमुख डम्मर प्रसाद शमाको संयोजकत्मातिन सदस्य समिति निर्माण गरेको छ र समितिको सदस्यमा सि बि गहतराज र विजय जयसवाल रहनु भएको नेक पा कपिलवस्तुले जनएको छ । ने क पा जिल्ला तह विभागको शुक्रबार जिल्ला पाटी कार्यालय तौलीहवामा सम्पन्न बैठकले जिम्मेवारी प्रदान गरेको हो ।

स्थानिय तह विभायको बैठकले जिल्लाका विकाश निर्माणका कामहरु,चावि योजनाहरु तह, दल र संयन्त्रको बैठक बसी कार्यन्वयमा लैजाने निर्णय गरेको ने क पा कपिलवस्तुले जनाएको छ ।ने क पा जिल्ला अध्यक्ष तथा विभाग प्रमुख झविलाल पोखे्रलको अध्यक्षतामा सम्पन्न बैठकमा ने क पा प्रदेश कमिटी सदस्य कृष्ण पौडेल लगायतको आतिथ्यता रहेको ने क पा प्रचार तथा प्रकाशन विभाय प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनुभयो ।