बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

शुसिल आर्चायलाई टप 16 मा पुर्‍याउन कसरी SMS गर्ने ?

नमस्ते ! म सुशील आचार्य । देशकै ठुलो मौलिक गायन रियालिटि शो नेपाल लोक स्टार को टप 20 मा पुगेको छु अब टप 16 मा पुग्न को लागि मलाई हजुरको भोटको आवश्यकता छ । मलाई भोट गर्न को लागि तपाईंको मोबाईल को message box मा गइ L लेखेर एउटा स्पेस छोडेर 03 लेखी (L 03) 37000 मा सेन्ड गरिदिनु होला । साथै IME pay को app डाउनलोड गरेर पनि मलाई भोट गर्न सक्नुहुनेछ । भोट गर्ने समय भोलि बिहिवार साझ 8:30 देखि पर्सि दिउसो 12 बजे सम्म ।