शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

२०७६ माघ ४ गतेको राशिफल

 

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।

वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।

मिथुन– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।

 

कर्कट– व्यवसायिक छोटो यात्रा हुनेछ । लगानीमा प्रतिफल मिल्नेछ ।

सिंह– विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ ।

कन्या– सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ ।

 

तुला– घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् ।

 

वृश्चिक– प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ ।

धनु– भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ ।

मकर– मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।

कुम्भ– वैदेशिक धन आउनेछ । आफन्तबाट सहयोग हुनेछ ।

मीन– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी