बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

सुबिसु अर्घाखाँचीले ल्यायो सितगंगा क्षेत्रमा भारी छुटका साथ फास्ट इन्टरनेट

अर्घाखाँची-देशभर इन्टरनेट सेवा प्रदान गरिरहेको सुबिसु नेपालले अर्घाखाँचीमा फाइवर बाट सेवा प्रदान गरिरहेको बेला सितगंगा नगरपालिकाका मुख्य बहारहरु ठाडा अमराई,चाक्ला सितापुर लगायतका बजारका सुबिसु अफर सेवा ल्याएको छ । सितगंगा क्षेत्रमा राम्रो र भरपर्दो इन्टरनेट हुन नसकिरहेका ेबला सुबिसुले फाइबर सेवा सहित सस्तो इन्टरनेट प्रदान गर्ने भएको छ । इन्टरनेट जडान गर्नेहरुका लागी भारी छुट अफर ल्याएको छ ।

१५ हजार लाग्ने नेट अब जोड्न मात्र ५ हजार भइ पुग्ने छ । यस्तै बार्षिक अग्रिम भुक्तानी गर्नेहरुकोलागी समेत छुटको अफर रहेको छ साथै २ महिनाको मासिक शुल्क समेत छुट हुने भएको छ । अब १० mbps को लागि बार्षिक १६ हजार मात्र लाग्ने छ भने २ महिना इन्टरनेट शुल्क छुट हुने छ , यस्तै १५mbps को लागि १८ हजार र २ महिना छुट तथा ३०mbps को लागि रु २१ हजार र २ महिना छुट हुने छ ।