बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शम्भु आधारभूत विद्यालयमा बाल क्लब गठन

रातोप्रेस संवाददाता/अर्घाखाँची । शितगंगा न.पा.-११ स्थित शम्भु आधारभूत विद्यालयमा आज बाल क्लब गठन भएको छ । योगेन्द्र गाहाको अध्यक्षतामा ११ सदस्यीय शम्भु बाल क्लबको गठन भएको छ । जसको उपाध्यक्षमा करुणा बस्नेत, सचिवमा मणिराम आले, सह सचिवमा अर्चना कुवंर र कोषाध्यक्षमा सुदिप रायमाझी चयन भएका छन् । जसको सदस्यहरुमा सल्मा कुवंर, खुवीराम आले, ममता काउछा, सुदिप परियार, सरस्वता दर्लामी र सुमित्रा आले रहेका छन ।

बाल गठन गर्दै

 

 

क्लबको संरक्षकमा विद्यालयका प्रधानाध्यापक टेकलाल शर्मा रहनुभयो भने शिक्षक नायकमा पदम थामी र सह नायकमा हिरा पोख्रेल रहनु भएको शिक्षक गणेश बेल्बासेले जानकारी दिनुभएको छ ।