सोमवार, अशोज ८, २०८०

Ratopress

Advertisment

SKIP THIS

श्रीधरको गीत “कपालै कोरी” चर्चामा

शिब खनाल / रातो प्रेस ।
पछिल्लो समयका गितकार संगितकार, गायक श्रिधर अधिकारी र चर्चित गायिका शान्ति श्रि परियारको आवाजमा कपालै कोरि बोलको गीत बजारमा आएको छ । गीतको शब्द संगित श्रिधरले नै गरेका छन् ।

गितमा पछिल्लो समयमा चर्चमा रहेको सुदुरपश्चिमेलि चेली मिस पबि र कमेडि च्याम्पियनका चर्चित हास्यकलाकार मेक्सम गैाडेल, चर्चित नायक रोबिन पोखरेल, चर्चित टिकटकर तथा बाल कलाकार अकेशा पोखरेल, चर्चित मोडल एलिसा बास्तोलाको अभिनय गीतलाई लोकअाधुनिक शैलिमा अत्यान्तै मिठो क्मपोज श्रिधरले गरेको छन्।

गीतमा माया प्रेमका कुरा लाई जोड दिएर बनाईएको छ ।,गीतको छायाँकन बिबेक बिकले गरेका छन्,भने सम्पादन पदम सुबेदि र रंग सम्योजन मिलन बिश्वकार्माले गरेका छन् संगै गितको निर्देशन जेरी भन्डारीले गरेका हुन्।गित अकेशा युटुब च्यानल मार्फत विश्बवभर बजारमा आएको छ।

पुरा भिडियो हेर्नुहोस्ः