मङ्लबार, मंसिर २०, २०७९

Ratopress

Advertisment

SKIP THIS

जिसस सदस्य डाल कुमारी भण्डारी (शान्ता) द्वारा वडा दशैंको शुभकामना व्यक्त !

वडा दशैं (विजयादशमी) को शुभकामना !

हिन्दूहरुको महान् चाड वडा दशैं (विजयादशमी) को पावन अवसरमा  अर्घाखाँचीबासी एवं देश विदेशमा रहने सम्पुर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रार्थी :
डाल कुमारी भण्डारी (शान्ता)
सदस्य
जिल्ला समन्वय समिति, अर्घाखाँची