बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

वडाध्यक्ष राम बहादुर क्षेत्रीद्वारा वडा दशैंको शुभकामना व्यक्त !

वडा दशैं (विजय दशमी) को शुभकामना !

हिन्दूहरुको महान् चाड वडा दशैं (विजय दशमी) को पावन अवसरमा वडाबासी, नगरबासी, जिल्लाबासी एवं देश विदेशमा रहने सम्पुर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रार्थी :
राम बहादुर गोर्खा क्षेत्री
वडाध्यक्ष
एवं
शितगंगा- २ को वडा कार्यालय परिवार
सितापुर, अर्घाखाँची