बुधबार, मंसिर २१, २०७९

Ratopress

Advertisment

SKIP THIS

वडाध्यक्ष प्रमोद आचार्यद्वारा वडा दशैंको शुभकामना व्यक्त !

वडा दशैं (विजय दशमी) को शुभकामना !

हिन्दूहरुको महान् चाड वडा दशैं (विजय दशमी) को पावन अवसरमा वडाबासी, नगरबासी, जिल्लाबासी एवं देश विदेशमा रहने सम्पुर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रार्थी :
प्रमोद आचार्य
एवं
बुद्धभूमि-९ को वडा कार्यालय परिवार
बकुलीपुर, कपिलवस्तु