
बडादसैं तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ ।
देशका विभिन्न भन्सार नाकाहरूबाट दिनहुँ रोजगारिका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारहरूले जनाएका छन ।