बिहिबार, अशोज १३, २०७९

Ratopress

Advertisment

SKIP THIS

आव ०७८–७९ मा शिक्षा मन्त्रालयद्वारा ५० प्रतिशत उपलब्धी हासिल (वार्षिक प्रतिवेदन सहित)

आव २०७८–७९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालुतर्फ ८८.२ प्रतिशत र पूजिँ गत तर्फ ३९.८८ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाएको छ। मन्त्रालयले दोस्रो प्राथमिकतामा परेका सबै आयोजनाको प्रगति ५० प्रतिशत भन्दा बढी भएको जनाएको छ ।

https://media.edusanjal.com/u/1663736679_316189818_annual-progress-report-78-79-1.pdf