बिहिबार, अशोज १३, २०७९

Ratopress

Advertisment

SKIP THIS

१.६ जीपीए ल्याउनेले जुनसुकै विषय अध्ययन गर्न पाउने

माध्यमिक शिक्षा परिक्षा (एसईई)मा न्यूनतम १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ मा जुनसुकै विषय अध्ययन गर्न पाउने भएका छन् ।

एसईईमा कम प्राप्ताङ्क भए पनि आफूले चाहेको विषय अध्ययन गर्न नपाएका विद्यार्थीका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले यस्तो निर्णय गरेर बाटो खुला गरिदिएको छ ।