शनिबार, अशोज १५, २०७९

Ratopress

Advertisment

SKIP THIS

शितगंगाका श्रीबिस केसीको उपचारमा आर्थिक सहयोगको लागि अनुरोध !

अर्घाखाची जिल्ला शितगंगा वडा नं. ६ निवासी बिष्णु केसीको छोरा श्रीबिस केसी बिगत ४ बर्षदेखि उपाचारत रहेका छन । तसर्थ हाल अन्तराष्ट्रिय बालमैत्री अस्पताल र लिम कियर नेपालमा खुट्टाको उपचार गरिरहेका छन । उपचारको क्रममा देब्रे खुट्टाको घुडाको अप्रेसन पश्चात हिड डुलगर्न सक्छन । अहिले उपचारको क्रममा आर्थिक अवस्था निकै कमजोर भएकाले निजको उपचारमा सम्पूर्ण नगरबासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुलाई निजको उपचारमा सहयोगको लागि सम्पूर्ण सहयोगी हातहरुको अपेक्षा गर्दछौं।

अनुरोध
बुवा : बिष्णु केसी
छोरा : श्रीबिस केसी
ई-सेवा आईडी साथै सम्पर्क नं. : ९८ ६९०५९०९३ (बिष्णु केसी)
मुक्तिनाथ बिकास बैंक खाता नं.: 09621600530519000001
विक्रम आचार्य (रातो प्रेस) : 9847578325