शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

३५ दिनभित्र अवैध संरचना हटाउन ललितपुर महानगरको निर्देशन

काठमाडौं । ललितपुर महानगरपालिकाले पनि अवैध संरचना हटाउन चासो देखाएकाे छ । यसै क्रममा महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ ।

महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो । तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ ।