
काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज (बुधबार) पनि बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि सहभागी हुनेछन् ।