बुधबार, अशोज १२, २०७९

Ratopress

Advertisment

SKIP THIS

शेयर बजारमा ३८.८१ अंकले ओरालो

काठमाडौं । शेयर बजारमा ३८ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ ।

गत बिहीबारदेखि निरन्तर घट्न थालेको परिसूचक दिनहुँ फराकिलो अंकले घट्दो छ । मंगलबारसम्म आइपुग्दा नेप्सेले १४४ अंक गुमाइसकेको छ ।