शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमि नगरपालिकाको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पारित

बुद्धभूमि । बुद्धभूमि नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम पारित गरेको छ । आज भएको एघारौं नगरसभाबाट आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पारित गरेको हो ।

विनियोजित विधेक, आर्थिक विधेक, नगर दररेट विधेक नगर उपप्रमुख मिरा थारुले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै निति तथा कार्यक्रम मेयर केशव कुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन तथा समग्र विकासलाई प्राथमिकता दिदै निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।