शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

२०६३ सालबाट निरन्तर सांगीतिक यात्रामा बिधान कार्की : पर्खाइ एल्बम सार्वजनिक (भिडियोसहित)

शिब खनाल/ वुटवल ।
गायक बिधान कार्कीको पर्खाइ एल्वम सार्वजनिक भएको छ । जस गितमा विधान कार्की र शान्ती श्री परियारले स्वर भर्नु भएको छ भने लय शब्द स्वंयम बिधान कार्कीले गर्नुभएको छ । भिडियो निर्देशकको रूपमा विक्रम चौहानले गर्नुभएको छ भने रोसनी कार्की र केशव खड्काको अभिनय रहेको उक्त भिडियोमा पाइन्छ ।

कार्की सानै देखी गित संगीतमा रुचि रहेको र हाल लोक संगीत औपचारिक रूपमै यस क्षेत्रमा २०६३ साल देखि नै निरन्तर लागेको कुरा हाम्रो अन लाइनलाई जानकारी दिनु भएको छ । बिधान कार्की राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रूपन्देहीका जिल्ला सह-सचिव समेत रहनु भएको छ ।

तलको भिडियो हेर्नुहोस्‌: