बुधबार, साउन २५, २०७९

Ratopress

Advertisment

SKIP THIS

एमालेका केशव बेल्बासेले भत्काए कांग्रेसको किल्ला, शितगंगा-१० मा प्यानलै बिजयी

नेपाली कांग्रेसको किल्ला मानिने अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १० मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।

आजै सम्पन्न मत गणनाको अन्तिम नतिजाअनुसार नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका केशव प्रसाद बेल्बासेले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार हिम्मत पोख्रेललाई पराजित गरेका हुन ।

उनीसँगै सदस्यमा विजयी हुनेमा शिशिर पोख्रेल, तारा बहादुर थापा, हेमकला विक र डाल कुमारी भण्डारी रहेका छन ।