बुधबार, साउन २५, २०७९

Ratopress

Advertisment

SKIP THIS

शितगंगा नगरपालिका–११ मा एमालेको प्यानल नै बिजयी

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।

आजै सम्पन्न मत गणनाको अन्तिम नतिजाअनुसार नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका नवराज भुसालले निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फबाट कांग्रेसका उम्मेदवार बाबुराम आचार्यलाई पराजित गरेका छन ।