शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

डाक्टर शिब र इन्जिनियर अनिलको ‘तिमी बिना हाँसेर हिड्न’ गीत सार्वजनिक (भिडियोसहित)

शिब खनाल/ कपिलवस्तु ।
अनिल पौडेलको ‘तिमी बिना हाँसेर हिड्न’ गीत सार्वजनिक भएको छ ।

लोकप्रिय गायक विक्रम परियार र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीतमा डा.शिव सुवेदीले शब्द संगीत गरेका छन् । गीतमा स्वमं पौडेल र चर्चित मोडल जुना गुरुङले अभिनय गरेका छन् ।

निसीखोला क्षेत्रमा गरिएको गीतको भिडियो शिव सुवेदी नामक युट्युव च्यानल मार्फत बजारमा आएको छ । गीतको भिडियो निर्देशक विनोद भण्डारीले गरेका छन ।

भिडियो हेर्नुहोस् :