
शिव खनाल/ बुटवल ।
चर्चित गायक गायिका कल्पना दाहाल, श्रीधर अधिकारी, लक्ष्मी खडका, पुजा देबकोटा र मिसन मगरको स्वरमा मोया नमार बजारमा आएको छ । गितको शब्द सृजना गायक श्रिधर अधिकारीको भाइ बिमल अधिकारीले गरेका हुन । उनकै सृजनामा रहेको अघिल्लो बर्षको तिज गित लाली जोबान टिकटकमा अत्याधिक चर्चामा समेत थियो भने गितको संगित गायक श्रिधर अधिकारीले नै गरेका हुन ।
गितमा रोबिन पोखरेल, स्वभिमान सुवेदी, खेम भुसाल, बिनम कडेल, स्वस्तिमा आचार्यको अभिनय छ । गितको छायाँकन टंक केसिले गरेका हुन भने गितको निर्देशन श्रिधर अधिकारीले गरेका छन् । गित Shreedhar Adhikari युटुब मार्फत बजारमा आएको छ ।
तलको पुरा भिडियो हेर्नुहोस् :