सोमवार, अशोज ८, २०८०

Ratopress

Advertisment

SKIP THIS

कृषि औजार तथा बिउ बिजन अनुदानका लागि शितगंगा-११ को कार्यालयद्वारा निवेदन माग

शितगंगा नगरपालिका आ.व. राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७८/०८९ को स्विकृत वार्षिक कार्यक्रम अनुसार वडा नं. १ न को कृषि विकास कार्यक्रमतर्फ वडाका कृषकहरूको कृषिमा उत्पादन वृद्धि गर्ने उद्देश्यले अनुदानमा कृषि औजार तथा बिउ विजन वितरण गर्ने कार्यक्रम रहेको छ ।

५० प्रतिशत अनुदानमा पावर टेलर हाते टेक्टर र ७५ प्रतिशत अनुदानमा बिउ विजन अनुदानका लागि प्रस्ताव आव्हान गरिएको छ । वडाले कार्यालयले मंसिर २९ गते बुधबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षका लागि अनुदानका लागि निवेदन आव्हान गरेको हो ।

सो अनुदानका लागि कृषक तथा कृषि समूहलाई पुस १४ गतेभित्र वडा कार्यालयमा निवेदन पेश गर्न सूचना प्रकाशन गरिएको छ ।

पुरा विवरणको लागि सूचना हेर्नुहोस :

वडा कार्यालयद्वारा प्रकाशित सूचना