शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

माओवादी केन्द्र अर्घाखाँचीको चार वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन (विवरणसहित)

अशोक खनाल, अर्घाखाँची ।

२०६४ सालको बिरासत झल्कने गरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँचीले पालिकाहरुको अधिवेशन सम्पन्न गरेको छ । शनिबार केन्द्रले जिल्लाको चार वटा पालिकाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

सन्धिखर्क नगरपालिकामा केन्द्रले राजेन्द्र भुसाललाई अध्यक्ष चयन गर्दै ५९ जनाको कमिटी निमार्ण गरेको छ । शितगंगा नगरपालिकामा मणि अधिकारीको अध्यक्षतामा ६५ जनाको कमिटी बनेको छ । त्यस्तै मालारानी गाउँपालिकामा पदम क्षेत्रीको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी बनेको छ । त्यस्तै छत्रदेब गाउँपालिकामा रामलाल पराजुलीको अध्यक्षतामा ५५ सदस्यीय गाउँसमिति बनेको छ ।

सन्धिखर्क नगरपालिका

अध्यक्ष – राजेन्द्र भुसाल
उपाध्यक्ष – कृष्णहरि भुसाल
उपाध्यक्ष – देब बहादुर रायमाझी
उपाध्यक्ष – सीता सिर्पाली
सचिव – बालकृष्ण आचार्य
सह-सचिव – काजीमान रायमाझी
कोषाध्यक्ष – मोहनसिह ठकुरी

सितगङा नगरपालिका

अध्यक्ष – मणि अधिकारी
उपाध्यक्ष- राम प्रसाद भट्टराई (शाखा)
उपाध्यक्ष – रुकेश आले
उपाध्यक्ष – पहल बहादुर घर्ती (भुमिका)
सचिव – विष्णु परियार (गोकुल)
सह-सचिव – भुपाल शारु
कोषाध्यक्ष – सरिता परियार

मालारानी गाउँ पालिका
अध्यक्ष – पदम क्षेत्री
उपाध्यक्ष – बि बि खड्का
उपाध्यक्ष – उदय बहादुर थापा
उपाध्यक्ष – सीता बिक
सचिव – शिबलाल कुवर
सह सचिव – कृष्ण पोख्रेल

कोषाअध्यक्ष – सपना महत्रा

छत्रदेब गाउँपालिका

अध्यक्ष – रामलाल पराजुली
उपाध्यक्ष – तारा पाण्डे
उपाध्यक्ष – बाबुराम शिर्पाली
उपाध्यक्ष – धर्मराज पाण्डे
सचिव – नारायण खनाल
सह-सचिव – डिल्लिराज पौडेल
कोषाध्यक्ष – पदमा श्रेष्ठ