शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

आठ जना एसपीको एसएसपीमा बढुवा

नेपाल प्रहरीका ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

कात्तिक २९ गते बसेको बढुवा सिफारिस समितिको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।