बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

आजको राशिफल : कार्तिक ५ गते, शुक्रबार

विसं २०७८ साल कातिक ५ गते, शुक्रबार, कार्तिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २१२तारिख । नेपाल संवत् ११४१  (काैलागा) ।  दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– द्वितीया । नक्षत्र– आश्विनी १६ः२१ बजे उप्रान्त कृत्तिका। योग– सिद्धि, २२ः०२ बजे उप्रान्त  व्यातीपात । करण– तैतिल ८ः१७ बजेदेखि वव । काठमाडौंमा सूर्योदय बिहान ६ः०८, सूर्यास्त बेलुकी ५ः२६ बजे ।

मेष = कार्यसफलता तथा सामाजिक जिम्वेवारी प्राप्त हुने छ गणपति देवको सेवा तथा आरधना गर्नाले कार्य समस्या टरेर जाने छ ।

वृष = स्वास्थ्य समस्या बढेरजाने छ कार्य सम्पादन पूर्ण नहुदाँ मनमा पिडा बोध हुनेछ ५मिनेट हनुमानको ध्यानगर्नु तथा चालिसा पाठ गर्न आनन्द प्राप्त हुने छ ।

मिथुन = मित्रसहयोग प्राप्त हुने छ भने शत्रु वृद्धि हुने छन आफ्नो कार्यमा अगाडी बढ्नु कुल देवताको आशिर्वाद प्राप्त हुने छ । अध्ययनमा सफलता प्राप्त हुने छ ।

कर्कट = आर्थिक लाभ हुने छ रोकिएका कार्यहरू बन्नेछन् स्वास्थ्यमा सुधार आउनेछ रोजगरिका अवसरहरू प्राप्त हुने छन् ।

सिंह = प्रेम प्रेमिका विच सामान्य विवाद आउने देखिन्छ नसोचेको व्यक्तिबाट सहयोग मिल्नेछ आर्थिक हिनाविना हुन सक्ने छ । अति सजक रहनु होला ।

कन्या = पारिवारिक किचलो बढ्ने छ बोल्दा विचार गर्नु पर्ने छ । मित्रजनदेखि धोका पाइने छ मामाघाको सहयोगले आनन्द प्राप्त हुने छा

तुला = अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ माता भवानीको स्मरण गर्नाले रोकिएका कामहरु बन्नेछ प्रेम प्रेमिका विच यो सम्बन्ध अगाडि बड्ने छ ।

वृश्चिक र्‍ सोचे भन्दा राम्रो पारिवारिक मिलन हुनेछ बोलेको प्रभाव बढ्‌नेछ मित्रसहयोग प्राप्त हुनेछ कमिलालाई चिनी दिनाले शत्रु परास्त हुने छन् ।

धनु र्‍ नबोलेको कुराको झुटो आरोप लाग्ने छ भने स्वास्थ्यमा समस्या आउनसक्छ कसैले अतिनै संयमित भएर कार्य गर्नुहोला । पुरानो प्रेमिको सहयोग मिल्ने छ ।

मकर र्‍ मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने छ एक अर्काको सहयोगले आर्थिक धनलाभ प्राप्त हुने छ स्वास्थ्यमा ध्यान दिनु होला ।

कुम्भ = मनमा अनेक कुराहरु खेल्नाले दिन तनावपूर्ण बित्नेछन् साथीभाईको सहयोग तथा सल्लाह लिनु होला बुवा आमा वा मान्यजनसंग संगै रहनुहोला।

मीन = स्वास्थ्यमा निकै ध्यान दिनु होला पेटसम्बधी समस्या आउन सक्ने छ । रोकिएको धन प्राप्त हुनाले आर्थिक सुविधा प्राप्तहुने छ ।