बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेकपा एमालेको ८८ पृष्ठ लामो विधानमा के छ ? (पूर्णपाठसहित)

पाल कम्युनिस्ट पार्टी (एमाले) ले विधानलाई अन्तिम रुप दिएको छ । पार्टीको हालै सम्पन्न प्रथम विधान महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर एमालेले विधानलाई अन्तिम रुप दिएको हो । एमालेले १० हजार प्रति विधान छाप्ने गरी छापाखानामा पठाएको छ । सो विधानको मूल्य ४५ रुपैयाँ राखिएको छ ।

 

एमालेको विधानमा पदाधिकारीको रुपमा वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको व्यवस्था गरिएको छ । विधान ८८ पृष्ठ लामो रहेको छ ।