शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

मिसन भुसाल र बविता मगरको नयाँ लोक दोहोरी गीत ‘सम्झना जुगै भरिलाई’ सार्वजनिक (भिडियोसहित)

संगम बेल्बासे/ बुटवल ।
लोक दोहोरी गायक मिसन भुसाल कपिलवस्तु जिल्लामा नेपाली लोकदोहोरी क्षेत्रमा उदाउँदो नाम हो । उनै मिसन भुसाल र बबिता मगरको स्वरमा रहेको ‘सम्झना जुगै भरिलाई’ बाेलकाे गीत शुक्रबार सार्वजनिक भएको छ ।

दिपक भण्डारीको शब्द रहेको गीतको भिडियो प्रेम कार्कीको निर्देशन रहेको छ । सोही गीतमा बिक्की परियारको कोरियोग्राफी र सागर महतको भिडियोग्राफी रहेको छ ।

यो गीत दिपक भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

लिङ्क खोली पुरा भिडियो हेर्नुहोस :