शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

नेपाल राष्ट्र बैंकले असाेज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण हुने

दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ ।राष्ट्र बैंकका अनुसार असोज ४ गतेदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने छ ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको छ भने केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।