शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

बढ्यो सुनचाँदीको मुल्य

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।