शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अफगानिस्तानबाट २० वर्षपछि बाहिरियाे अमेरिकी सेना, विमानस्थल तालिबानको कब्जामा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सबै सेना पूर्ण रूपमा फिर्ता गरेको छ। यससँगै अफगानिस्तानमाथि अमेरिकी कारबाहीको अन्त्य भएको छ ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ। उक्त फौज फर्कनुअगाडि नै अफगानिस्तान छोड्न चाहनेहरुको उद्धार गरिएको थियो । बाँकी उद्धाकार कार्य भने कूटनीतिक रुपमा जारी रहने बताइएको छ ।