शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

वडा नं. ८ का वडाध्यक्ष रुकेश आलेद्वारा दशैंको शुभकामना

नेपालीहरुको महान् पर्व बडा दशैं-२०७६ को  पावन अवसरमा वडा नं. ८ का वडाबासी एवम शितगंगा नगरबासी तथा सम्पुर्ण देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाई, दिदिबहिनी लगाएत जनप्रतिनिधी, विभिन्न पेशाकर्मी, शिक्षक, कर्मचारी, संघ संस्था, राजनिती दल, पत्रकार, सुरक्षाकर्मीहरुमा सुख, शान्ती समृद्धि एव सु-स्वास्थ्य दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।